धनगढी । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएकाे छ । आर्मीले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमकी मनिष बोहराले १८, कविता कुँवरले १६ रन बनाइन् । आर्मीकी सुष्मिता भुसालले ३ विकेट…