एनएसएलको मूख्य प्रायाेजक एनसेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेड मूख्य प्रायाेजक (टाइटल स्पोन्सर) रहने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एसएसइएम) ले आयोजना गर्ने एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । शुक्रबार यस साझेदारीको घोषणा गरिएको थियो । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एसएसइएमले अखिल नेपाल…