यू-१९ विश्वकप छनोटका लागि २४ खेलाडी दोस्रो चरणको बन्द प्रशिक्षणमा

काठमाडौं । नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ । एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन् । नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन् । घरेलु मैदानमा हुने एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी नाम घोषणा…