काठमाडौं । बार्सिलोना स्पेनी ला लिगा फुटबलको पुन: शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोवस्कीले निर्णायक गोल गरे । उनले २८औँ मिनेटमा पेनाल्टीमार्फत गरेकाे गोल टोलीको जितमा प्रयाप्त बन्यो । खेलभर बार्सिलोनालाई कडा टक्कर दिए पनि रायो भालेकानोको गोल फर्काउने…