धनगढी । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेटमा बाेस्टन क्रिकेट झापाले घाेडाघाेडी–११ सुख्खडलाई हराएकाे छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएकाे खेलमा झापाले घोडाघोडी–११ लाई १ रनले हरायो । झापाले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घोडाघोडी–११ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो । घोडाघोडी–११ का दिनेश रावतले…