पोखरा । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्चब्वाइजले ६-५ ले बाजीमा मारेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । कुल…