भारतसँगको पहिलो टेस्ट न्युजिल्यान्डले जित्यो

काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेट न्युजिल्यान्डले ८ विकेटले जितेको छ । भारतले दिएको १ सय ७ रनको लक्ष्य न्युजिल्यान्डले खेलको पाँचौं दिनको खानाअघिको समयमा २ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका विल योङ्गले ४८ र रचिन रविन्द्रले ३९ रन बनाए । भारतका जसप्रीत बुमराहले २ विकेट लिए । भारतले दोस्रो पारीमा शरफराज खानको शतक तथा…