काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ यु–१९ टोलीसँग हुने दिपक्षीय तीन एक दिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले सोमबार अभिषेक तिवारीको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। शृंखला डिसेम्बर १६ देखि २० सम्म हुने क्यानले जनाएको छ । टोलीमा कप्तान तिवारीसँगै, अफ्रुदिन राईन, सौजनप्रसाद घिमिरे, सूर्यान्सु कोइराला, दयानन्द…