काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे टाेली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा नेपाली राष्ट्रिय टाेलीका बलिङ अलराउन्डर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको हप्ता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध…