जय ट्रफी : आर्मी र मधेश दोस्रो पारीको ब्याटिङमा

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा अहिले दोस्रो दिनको खेल भइरहेको छ । पर्साको वीरगञ्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बाग्मती प्रदेश र मधेश प्रदेशबीच दोस्रो दिनको खेल जारी छ । ७ विकेट गुमाएर १ सय ३ रनको अवस्थाबाट आजको ब्याटिङ थालेको पुलिस पहिलो पारीमा १ सय २५ रनमा…