काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार राति सवा ८ बजे साविक विजेता म्यानचेस्टर सिटी र लेस्टर सिटीबीच खेल हुनेछ । अङ्कतालिकामा सिटी १८ खेलमा २८ अंकसहित तालिकाको सातौँ स्थानमा छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा १४ अंकले पछाडि छ । लेस्टरसिटी समान खेलमा १४…