एभरेस्ट महिला भलिबल लिग : आज पनि तीन खेल हुँदै

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे काठमाडौं स्पाइकर्स र मधेश युनाइटेड खेल्दैछन् । त्यस्तै बेलुका पौने ६ बजे कर्णाली यस्विस र चितवन शक्ति तथा राति पौने ८ बजे ललितपुर क्विन्स र गण्डकी थन्डर्स…