नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुकमा नाम लेखाउन सफल

काठमाडौं । नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने 'द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड' विधामा आँखामा पट्टी बाँधेर हात नटेकिकन १४ पटकसम्म पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन् । यस विधामा…