काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ । यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा आजदेखि शुरू…