लन्डन । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अर्को हार व्यहोरेको छ। आइतबार राति सिटीले आफ्नै मैदानमा चिर परिचित टिम म्यानचेस्टर युनाइटेडसँग २-१ को हार व्यहोरेको हो। १-० ले पछि परेको स्थितिमा युनाइटेडले खेलको अन्तिममा रोमाञ्चक जित निकाल्यो। युनाइटेडले रोमाञ्चक जित निकाल्ने क्रममा खेलको ८८ मिनेटमा ब्रुनो फर्नान्डेज र ९० मिनेटमा अमद डिआलोले गोल गरे। सिटीका जोस्को…