काठमाडौं । धर्बेन्द्र कुँवरको ह्याट्रिकसँगै जावलाखेल युथ क्लब ललितस्मृति एन्फा यु–१८ युथ लिगमा छैटौं स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा जावलाखेलले सातदोबाटोलाई ४–१ ले पराजित गरेको हो । चौथो जितसँगै जावलाखेलले १० खेलबाट १४ अंक पुर्याएको छ । पराजित सातदोबाटो चार अंकसहित ११औं स्थानमा छ । ३८औं मिनेटमा निष्पक्ष बरालले…