काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालको समूहको खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले हराएको छ । समूह ‘बी’ को खेलमा विजयी सुरुवात गर्ने क्रममा श्रीलंकाकी इमिसाले १७ मिनेटमा गरेको गोल निर्णायक सावित बन्यो । यो समूहमा नेपालले आजै भुटानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे पाँच बजे सुरु हुनेछ । प्रतियोगिताको…