काठमाडौं । नेपालले आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनले निरास बनायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरयान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३८ रन बनायो । नेपालका…