च्याम्पियन्स लिग : भाल्भेर्डेकाे ह्याट्रिकमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायाे

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोडोग्ल्म्टि विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा मड्रिडले म्यानचेस्टर सिटीलाई ३–० गोलले हरायो । मड्रिडका लागि फेडेरिको भाल्भेर्डेले ह्याट्रिक गरे । यो जीतसँगै मड्रिड ८ खेलमा १५ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।…