मध्यपूर्वको तनावका कारण नेपाल, ओमान र यूएईबीचको लिग–२ शृङ्खला स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको त्रिदेशीय एकदिवसीय शृङ्खला स्थगित भएको छ । मध्यपूर्वको तनावलाई ध्यानमा राख्दै नेपालमा तय भएको लिग–टू शृङ्खला स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । यो शृङ्खला यही फागुन २६ देखि चैत ६ गतेसम्म काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि…