काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अवधिमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् । सोमबारदेखि सुरु हुन लागेको दोश्रो संस्करणको एनपीएलको सुरक्षा प्रबन्धबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र प्रहरी प्रमुख रमेश थापासँग ब्रिफिङ लिँदै गृहमन्त्री अर्यालले सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन् । गृहमन्त्रीका अनुसार बैठकमा…