काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि अस्ट्रेलिया टोलीको घोषणा भएको छ । स्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा टोलीमा म्याथ्यु शर्ट, म्याथ्यु कुहनेमान र जेभियर बार्टलेटले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । विश्वकपमा अस्ट्रेलियाले समूह ‘बी’…