काठमाडौं । फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेल खेल्ने नेपाली टोली घोषणा गरिएकाे छ । उनले टोली लाओस पुगेसँगै आइतबार बिहान अन्तिम टोलीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा)को सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएका हुन् । नेपालले अन्तिम खेल मंगलबार लाओसविरुद्ध खेल्दैछ । यो खेल नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ…