काठमाडौं । भारतका वैभव सूर्यवंशी पुरुष लिस्ट ए क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । आजदेखि शुरू भएको घरेलु लिग ‘विजय हजारे ट्रफी’ क्रिकेटमा सूर्यवंशीले १४ वर्ष २ सय ७२ दिनमा यो उपलब्धि हासिल गरेका हुन् । यो खेलमा सूर्यवंशी ८४ बलमा १६ चौका र १५ छक्कासहित १ सय ९० रन बनाउँदै आउट…