दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीवार निकै बलियो मानिएको वेस्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् । नेपालका लागि यो ऐतिहासिक अवसर भएको बताइएकाे छ । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व…