काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा…