काठमाडौँ । एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलङ्का र भारत भिड्दै छन्। श्रीलङ्काको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। ६ पटकको विजेता श्रीलङ्का र ७ पटकको विजेता भारतबीच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो। भारतले सुपर फोरमा श्रीलङ्कालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो। २…