युरोपका शीर्ष ५ लिगमा मेसीले तोडे रोनाल्डोको रेकर्ड

काठमाडौं । लिओनल मेसी युरोपका शीर्ष ५ लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार राति भएको फ्रान्स लिग १ अन्तर्गत स्टार्सबगविरूद्धको खेलमा गोल गर्दै मेसीले सर्वाधिक गोलकर्ताको रेकर्ड आफ्नो नाममा पारेका हुन् । योसँगै उनले युरोपका शीर्ष ५ लिगमा ४९६ औं गोल हानेका छन् । लामो समय स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेसी अहिले फ्रेन्च क्लब…