काठमाडौं । श्रीलङ्का 'ए' लाई हराउँदै पाकिस्तान 'ए' एसीसी इमर्जिङ टिम्स एसिया कपकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार काेलम्बाेमा भएकाे पहिलाे सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेकाे हाे । पाकिस्तानले दिएकाे ३ सय २३ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्का ४५ ओभर ४ बलमा २ सय ६२ रनमा अलआउट भयाे । श्रीलङ्काका अभिष्का…