आर्सनल हारबाट जोगियो

लन्डन । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल हारबाट जोगिएको छ । शुक्रबार राति भएको खेलको अन्तिम समयमा दुई गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो । खेलमा आर्सनलले साउथाम्पटनसँग ३–३ को बराबरी खेलेको हो । खेलको पहिलो मिनेटमै कार्लोस अल्कारेजले गोल गर्दै साउथह्याम्पटनलाई सुरूवाती अग्रता दिलाए । १४ औं मिनेटमा थियो वाल्कोटले गोल गर्दै साउथह्याम्पटनलाई…