नेपाल टस हारेर ब्याटिङमा, ठोस सुरुवात

काठमाडौं । एससी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुबेत टस जितेर फिल्डिङ रोजेको छ ।  पहिलो पाँच ओभरको खेलमा नेपालले ठोस सुरुवात गरेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले ठोस सुरुवात गरेका हुन् । ६ ओभरको खेल सकिँदा कुशल…