ए डिभिजन लिग : खुमलटारमाथि एनआरटीको जित

काठमाडौं । एनआरटीले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा मंगलबार खुमलटारमाथि प्रभावशाली ३–१ को जित निकालेको छ । पहिलो हाफको निरश खेलपछि दोस्रो हाफ भने जीवन्त रह्यो र खेलका चारै गोल त्यही समयमा भए । दसौं चरणको पहिलो खेलमा एनआरटीका लागि सरोज तामाङले ६५ औं मिनेटमा पहिलो गोल गरेपछि सन्जीव विष्टले ८२ औं मिनेटमा दोस्रो…