एजेन्सी । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः ४५ मा सुरु हुनेछ । छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ । त्यसैले छनोटको पहिलो…