श्रीलंकाले छैटौं पटक एशियाकपको उपाधी हात पारेको छ । गएराती सम्पन्न एशिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै सन् २०१४ पछि एशियाकपको फाइनल उपाधी हात पारेको हो । यसअघि श्रीलंकाले भारतलाई पराजित गर्दै फाइनलसम्म आइपुगेको थियो । दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६…