राशिद खान बने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर

काठमाडौं । अफगानिस्तानका राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत गएराति शारजाहमा घरेलु टोली यूएईसँगको खेलमा ३ विकेट लिएका २६ वर्षीय लेगस्पिनर राशिदले यो उपलब्धि हासिल गरेका हुन् । राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट सङ्ख्या १ सय ६५ पुर्‍याएका छन् । न्युजिल्यान्डका टिम साउथी १…