काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पिनसिपको बुधबार खेल तालिका सार्वजनिक भएको छ । जसअनुसार नेपालको पहिलो खेल आयोजक माल्दिभ्सविरुद्ध परेको छ । दक्षिण एसियाली फुटबल महासंघले जारी गरेको तालिका अनुसार नेपालले अक्टोबर १ मा माल्दिभ्सको सामना गर्नेछ । कुल पाँच देशको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र त्यस अनुसार नेपालले अक्टोबर ३ मा…