काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले आज राति घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल र ओमानसबीचकाे खेल नेपाली समयअनुसार राति पौने ९ बजे अल अमिरात क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेल जित्ने टोली आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा छनोट हुने छ । सुपर–सिक्समा नेपाल…