काठमाडौं । अन्तिम चार ओभरमा ६९ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो । बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६० रन बनाए । कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य…