वेस्ट इन्डिजसँगको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाको लगातार चौथो जीत

काठमाडौं । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाले लगातार चौथो खेल जितेको छ । यस अघि अस्ट्रेलियाले लगातार तीन खेल जित्दै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई तीन विकेटले हरायो । वेस्ट इन्डिजले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर दुई बलमा सात…