एजेन्सी। भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले आईपीएलबाट सन्यास लिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत् आफ्नो निर्णयको जानकारी दिएका हुन्। अश्विनले भने, “एक आईपीएल खेलाडीको रूपमा मेरो समय सकियो, तर विदेशी लिगमा खेल्ने मेरो यात्रा सुरु भएको छ। यस क्रममा बनेका सम्झना र सम्बन्धका लागि सबै फ्रेन्चाइजलाई धन्यवाद।” आईपीएलमा अश्विनले २२१ खेल खेल्दै १८७ विकेट लिएका…