त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको सबै टिकटहरू सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले सूचना निकालेर टिकट नभएकाहरुलाई वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा सहयोग गरिदिन अनुरोध गरेको हो । एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदैछ । उद्घाटन खेलमा दिउँसो…