भारतविरूद्धको खेलमा अनिता बस्नेत कप्तान

काठमाडौं । नेपाली महिला फुटबल टोली आज भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै छ । आज साँझ ५ बजे नेपाल र भारतीय महिला फुटबल टोली सिक्किममा भिड्न लागेका हुन् । यो खेल अनौपचारिक हो । यो खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले पाएकी छन् । नेपाली टोली अनिता बस्नेत (कप्तान), उषा नाथ (गोलकिपर), प्रतिक्षा चौधरी,…