काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत थाइल्यान्डको कलेज अफ एसियन स्कलर्सविरुद्ध मैदानमा उत्रँदा सशस्त्र प्रहरी बलको एपीएफ क्लब पहिलो जितको खोजीमा हुनेछ । एपीएफ पहिलो खेलमा उज्वेकिस्तानको टोली नासफसँग ३–० ले हारेको थियो । प्रतियोगितनमा एपीएफ समूह ‘बी’मा छ । यो समूहमा एपीएफ, स्कलर्स, नासफ र साउदी अरेबियाको अल नसार छन् । आजको…