लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं महाधिवेसनका प्रतिनिधि दर्ता सुरु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगष्ट २६ तारिखसम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एपमार्फत आफ्नो प्रतिनिधि दावी गर्न पाउने छन् । बाँकी १० प्रतिशत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगष्ट ३० तारिखसम्म…