काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका युवालाई पुरस्कृत गर्ने बताएको छ । जसका लागि मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन माग गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम…