काठमाडौं । गृह मन्त्रालयले खाडी मुलुक र मलेसियामा भिटिज भिसा अर्थात् पर्यटक भिसामा जान रोक लगाउने निर्णयलाई संशोधन गरेको छ । मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेकोमा त्यसलाई खुकुलो पारेको हो । आजबाट लागू हुने गरी खाडी मुलुक र मलेसियामा जान सबैलाई रोक लगाउने निर्णय मन्त्रालयले अस्ति शुक्रबार…