समृद्धि र सुरक्षाका लागि टोखा नगरले मलाई खोज्यो

काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऎतिहासिक नगरी टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएको रजनी थापाले तीन विषयमा स्नातकोत्तर गरेकी छन् । रजनी जेसिसको राष्ट्रिय उपाध्यक्ष र लाइन्स क्लब काठमाडौ देउराली धापासीको अध्यक्ष हुन् । नेपाली कांग्रेसको तर्फबाट टोखा नगरपालिका प्रमुखकी उम्मेदवार बनेकी थापाले अबको पाँच बर्षभित्र टोखालाई नेपालकै पहिलो हरित शहर…