पोहोर साल मेरै घर सिरानकोमुहानकै छातिमाबडेमानको बनाइयो सिमेन्टको ट्यान्कीखोलामा एक बुँद छोडिएन पानीपानी साँच्नको लागि लगाइयो ट्याङकिमा बिर्कोत्यसपछी हो मृगका हुलले पानी खोज्दै तिर्खा मेट्न बसाई सरेका । जो रमाइलो मानेर यता उता कुदिरहने छिमेकिजस्तैजलचर जीवहरू थिएती सबैले बिस्तारै बस्ती छाडेका हुन् । विकासको नाममाकेही वर्ष पश्चात गाउँ ढाकेर सडक बिस्तार गरियोमानव बस्ती बढाइयोत्यसपछि नै…