स्पर्श

मलाई तिमी आफ्नो हातको स्पर्श देऊम तिम्रो स्पर्शलेन्यानो बनेरविश्वभरि फैलिन चाहन्छु । तिम्रो स्पर्शलेमेरो आत्मामा प्रेम गर्छमेरा साराअभिलाषा प्रकाश बन्छन्मेरो मनको अँध्यारोविलीन हुन्छ । तिम्रो स्पर्शएउटा जादू हो,सहारा हो,चन्द्रमा हो, तारा होत्यो लिएरकैयौँ ब्रहृमाण्डलाईजित्न सक्छु म । तिम्रो स्पर्शजीवनको मीठो पारा होफूल हो, जलधारा होजुन लिएरम सबै मानव हृदयलाईसिंच्न सक्छु । यो समयको हुरीमाहृदयहरूको दूरीमासम्भव…