अपूर्ण जिन्दगी

मलाई म हुनलाई पनिअरु चाहिन्छजसरी कोट चिटिक्क बनाउनसियो,धागो, कैंचीर सिलाउने मास्टर चाहिन्छहो मलाई म हुन अरु चाहिन्छकिनकी जसरी रोग सञ्चाे हुनपैसा मात्र भएर हुदैनडाक्टर, नर्स र औषधी चाहिन्छ ,गन्तव्यको महत्व बुझ्नखुट्टा तान्ने चाहिन्छकामको महत्व बुझ्नकुरा काट्ने चाहिन्छमायाको महत्व बुझ्नघृणा गर्ने चाहिन्छत्यसैले त म एक्लै हुँदाआफैलाई बिर्सिन्छुपूर्ण हुन अरु कोही चाहिन्छ झुक्किदा कतै चौबाटोमासहि बाटो देखाई…